काठमाडौं । प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित गुर्जुधारा डेन्टल केयर प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फ बाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रालिका तर्फ बाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक