काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेको छ । बैंकले भोलि अर्थात कात्तिक १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजददर सार्वजनिक गरेको हो । नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले असोज महिनकै ब्याजदरलाई निरन्तरता दिएको हो । बैंकको मुद्दति निक्षेपको