७ श्रावण २०८३, बिहिबार

बैंक

हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्रमा आवेदन दिने बुधबार अन्तिम दिन

काठमाडौं । हिमालयन बैंकले ऋणपत्रमा आवेदन दिने भोलि (भदौ २९ गते) अन्तिम म्याद रहेको छ । बैंकले भदौ १५ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको २५ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको थियो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला