७ श्रावण २०८३, बिहिबार

बैंक

नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप

काठमाडौं । बाल दिवसको अवसरमा नबिल बैंकले बालबालिकालाई लक्षित गरि ’नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको ’नबिल जेन अल्फा’ ल्याइएको हो । नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर,