७ श्रावण २०८३, बिहिबार

बैंक

एक हजार दरका ४३ करोड नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाली नोटहरूको छपाइको जिम्मा प्रायः चिनियाँ कम्पनीले हात पार्दै आएको छ । यसअघि चिनियाँ कम्पनी चाइना प्रिन्टिङ एन्ड मिन्टिङ कम्पनीले ५ र १० रुपैयाँका नोट छाप्ने ठेक्का पाएको थियो । काठमाडौं । राष्ट्र बैंकले एक हजार दरका ४३ करोड नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले नोट छपाइका लागि अन्तर्राष्ट्रिय