काठमाडौं । चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक अब्बल बैंकको हो । यो बैंक लगानीकर्ताहरुको रोजाईको सूचीमा पर्दछ । बैंक मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुबिधा प्रदान गर्दै आएको छ । बैंकले गत आथिक वर्ष २०७८/७९ मा ५ अर्ब