७ श्रावण २०८३, बिहिबार

बैंक

लगानीकर्ताको मर्कामा बैंकहरुको सहजता, सिआस्वा ६ बैंकले दियो निशुल्क

काठमाडौं । लगानीकर्ताको चौतर्फि गुनासो पछि सि आस्वा शुल्कमा छुट दिने बैंकको संस्था वृद्धि हुदै गइरहेको छ । नेपाल बैंकले सि आश्बा शुल्क नलिने भएको हो । बैंकको भदौ १३ गतेको निर्णय अनुसार भदौ १४ गते देखि लागू हुने गरेर सम्पूर्ण सि आश्बा आवेदन शुल्क नलाग्ने ब्यवस्था गरेको हो ।