काठमाडौं । माछापुच्छ्रे बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुले अब ईएमआई सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज पाउने भएका छन् । माछापुच्छ्रे बैंक, एनहआईटिभी स्ट्रीमज प्राइभेट लिमिटड र वोल्र्ड लिंक कम्यिुनिकेशन लिमिटेडबीच इन्टरनेट प्याकेज उपलब्ध गराउने विषयमा त्रिपक्षिय सहमति भएको छ । उक्त सहमतिपत्रमा एनआईटिभी स्ट्रीमज प्राईभेट र वर्ल्ड लिंक कम्यिुनिकेशनको तर्फबाट प्रमुख कार्यकारी