काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी मंसिर १२ गते आफ्नो १९औं वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ। साधारणसभाले बैंकले घोषणा गरेको ५ प्रतिशत बोनस शेयर (करीब ७३ करोड ८४ लाख रुपैयाँ) र ०.२६३ प्रतिशत नगद लाभांश