२५ भदौ २०८३, बिहिबार

बैंक

लक्ष्मी सनराइज बैंकको ‘ह्याजट्याग डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

काठमाडाैं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण #डिजिटल डिसेम्बर २०२५ सुरु भएकाे छ । यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ । डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित