७ श्रावण २०८३, बिहिबार

बैंक

सिआस्वा शुल्कले लगानीकर्ता मर्कामा ! ४ बैंकले निशुल्क सेवा दिदा प्राइमले १००%ले गर्यो वृद्धि (कुन बैंकको कति ?)

काठमाडौं । धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । पछिल्लो समय साधारण शेयर (आईपिओ) प्रति सर्वसाधारणहरूको आकर्षण बढ्दै गइरहेको छ । कुनै पनि एउटा कम्पनीले आईपिओ निष्कासन गर्ने वित्तिकै लगानीकर्ताहरू झुम्मिने गरेका छन् । कम्पनीले निष्कासन