२५ भदौ २०८३, बिहिबार

बैंक

नबिल इन्भेष्टमेण्ट बैंकले उद्यमी बन्न चाहाने लाई आफ्नो सेवा विस्तार गर्ने

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंक लिमिटेडले उद्यमी बन्न चाहाने तथा आफ्नो उद्योगलाई अझ विस्तार गर्ने भएको छ । व्यावसायिक गतिविधि संचाल नगर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा (Corporate advisory Service) अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिनपिच–नीक (Pitch-Nic) सेवा संचालनमा ल्याएको हो । कम्पनील प्रत्येक उद्यमीहरु