काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफामा आकर्षक सुधार देखिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको खुद नाफा ५१.९८ प्रतिशतले बढेर २ अर्ब २ करोड २२ लाख २२ हजार रुपैयाँ आर्जन गरेको छ