२५ भदौ २०८३, बिहिबार

बैंक

दुई कम्पनीको १३ लाख कित्ता शेयर लिलामीमा, प्रतिकित्ता कति ?

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको ५ लाख ९५ हजार ९२१ कित्ता र एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको ७ लाख १९ हजार ९५० कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरको नेपाल लाइफले न्यूनतम मूल्य ७ सय रुपैयाँ र एनआइसी एशिया बैंकको ४२५ रुपैयाँ तोकको छ