काठमाडौं । नेपाल बैंक लिमिटेडले संचालकमा गंगाप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ज्ञवालीलाई संचालकमा चयन गरेको जनाएको हो । बैंकको संचालक समितिमा नेपाल सरकारको तर्फबाट रिक्त रहेको संचालक पदमा ज्ञवाली नियुक्त भई आएका थिए । उनलाइै असार १५ गते संचालक पदको पद तथा गोपनियताको शपथ