काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र हसट्याग फुड तथा बार प्रालिमा बिशेष छुट पाउने भएका छन् । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई उक्त बारमा १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले