बैंक Archives - Page 339 of 373 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक

ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ्ग हाउसबीच नेशनल पेमेन्ट स्वीच सञ्चालनका लागि सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह