२५ भदौ २०८३, बिहिबार

बैंक

प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई ल्यान्डमार्क होटेल तथा रिसोटमा विशेष छुट

काठमाडाैं । दरबार मार्ग ,काठमाडौँ स्थित ल्यान्डमार्क होटेल तथा रिसोर्ट र प्रभु बैँक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ