बैंक « Arthapath.com
४ श्रावण २०८०, बिहीबार

बैंक

बैंकिङ्ग प्रणालीबाट एकैदिन बाहिरियो ८५ अर्ब: कर्जा लगानी घट्यो, अन्तर बैंक ब्याजदर ६ प्रतिशतले बढ्यो

काठमाडौं । बैंकिङ्ग प्रणालीबाट एकैदिन पौने खर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार एकदिनमै ८५ अर्ब रुपैयाँ निक्षेप बैंकिङ्ग प्रणालीबाट बाहिरिएको हो । साउन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुमा ५७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तर, त्यसको