बैंक « Arthapath.com
४ बैशाख २०८१, मंगलवार

बैंक

माछापुच्छ्रे बैंकको रुपन्देहीमा नवनिर्मित कार्यालय भवनको शुभारम्भ

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । बैंकले मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमकाबीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा बैंकका अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन गरेका छन् । कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका