बैंक « Arthapath.com
३ बैशाख २०८१, सोमबार

बैंक

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन 

काठमाडौं । प्रभु बैंक लिमिटेडले पोखरा महानगरपालिका–१५ स्थित नयाँगाउँमा शाखा विस्तार गरेको छ । बैंकले आप्mनो ३०२औं शाखा विस्तार गरेको हो । बैंकको नयाँगाउँ शाखा कार्यालय बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले उदघाटन गरेका छन् । उद्घाटनपछि गौचनले सहज रुपमा बैंकिङ्ग सेवा प्रदानका लागि शाखा विस्तार गरिएको