७ श्रावण २०८३, बिहिबार

बैंक

नेपाल बैंकका सेयरधनीको हात रित्तो, यो वर्ष छैन् लाभांश

काठमाडौं । नेपाल बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । गत सोमबार सोमबार संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।