७ श्रावण २०८३, बिहिबार

बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यो वर्ष लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बैंकले यो वर्ष कुनै पनि लाभांश वितरण नगर्ने भएको हो । बैंकको पुस २६ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो । तर, गत आर्थिक वर्षको वित्तीय विवरणले