काठमाडौं । नेपाल एसबिआई बैंकले लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण गरेको छ । बैंकले आफ्नो सुर्खेत रोड, नेपालगञ्ज उपमहानगरपालिका–०२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनि प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका–०८ भैरहवा, रुपन्देहीमा स्थानान्तरण गरेको हो । बैंकले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेको छ । उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका