काठमाडौं । एनएमबि बैंकले लगातर दुई वर्ष आफ्ना सेयरधनीको हात रित्तो बनाएको छ । अघिल्लो आर्थिक वर्षदेखि बैंकले कुनै पनि लाभांश वितरण गरेको छैन् । गत शुक्रबार अर्थात् मंसिर २१ गते बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०-८१ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको