काठमाडौं । बैंकहरु सेयर कर्जा विस्तारमै केन्द्रित देखिएका छन् । एक महिनामै बाणिज्य बैंकहरुले ५ अर्ब बढी सेयर कर्जा विस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्म आइपुग्दा ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ