बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

बिग मार्टमा सानिमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले बिगमार्टमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्ट (मेगा मार्ट प्रालि)संग छुटको व्यवस्था गरेको हो । सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।