काठमाडौं । गत वर्ष सेयरधनीलाई निराश बनाएको प्राइम कमर्सियल बैंकले यो वर्षका लागि भने लाभांश घोषणा गरेको छ । कात्तिक ११ गते आइतबार बिहान बसेको बैंक संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले यो वर्ष हाल कायम चुक्ता पुँजीको ५