२६ भदौ २०८३, शुक्रबार

बैंक

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति नल्याउने भएको छ । आवश्यक तयारी नपुगेको भन्दै आज मौद्रिक नीति सार्वजनिक नगर्ने भएको राष्ट्र बैंकले राष्ट्र बैंक स्रोतले जनाएको छ । यसअधि आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति पारित गर्ने बताइएको थियो । तर, सञ्चालक समितिमा मौद्रिक