बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

बैंकहरुलाई अर्बौँको घरजग्गा बेच्ने बाटो खुल्यो, सम्पत्ती बजारमा कस्तो पर्ला असर ?

काठमाडौँ । सरकारले भूमि सम्बन्धी ऐन संशोधन गरेर बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुले ‘हदबन्दीभन्दा धेरै भएको जग्गा बेच्न सक्ने’ सुविधा गरिदिएको छ । यसले बैंकहरुलाई धितो सकारेको अर्बौँ रुपैयाँ मूल्य बराबरको घरजग्गा विक्री गर्न बाटो खुलेको छ । त्यतिमात्रै होइन, आउँदा दिनमा घरजग्गाको धितो सकार्ने परिपाटीमा ब्यापक बृद्धि