काठमाडौं । यो वर्षको मुनाफाबाट एभरेष्ट बैंकले सर्वाधिक लाभांश दिन सक्ने क्षमता बनाएको छ । चालु आर्थिक वर्षको मुनाफाबाट बैंकले साढे २३ प्रतिशत लाभांश दिन सक्ने सामार्थ्य बनाएको छ । बैंकहले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा एभरेष्टले २ अर्ब ७५करोड