बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकको सिइओ श्रेष्ठको ८ वर्षे कार्यकाल सकियो, खनाललाई कामु सिइओको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल गरेका छन् । उनको चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) भएका हुन् । उनी २०७२ साल चैत २९ गते खुला प्रतिष्पर्धाबाट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा प्रथम पटक नियुक्त भएका थिए । उनले