काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, सञ्चालन मुनाफा र ब्याज आम्दानीमा उल्लेख्य गिरावट देखिएको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ६१ करोड ३० लाख ४ हजार रुपैयाँ खुद