काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबी बैंक लिमिटेडको खुद नाफा घटेको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा १७.७१ प्रतिशतले घटेको हो। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ६४ करोड ८६ लाख १३ हजार