काठमाडौं । सानिमा बैंक लिमिटेडले आज (असार १० गते, शुक्रबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले जारी गर्न लागेको ऋणपत्रको अवधि १० वर्षका रहनेछ । बैंकले प्रतिकित्ता १ हजार