बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

ज्योति विकास बैंकको कम्पनी सचिवमा बलदेव थापा नियुक्त

काठमाडौं । ज्योति विकास बैंकले कम्पनी सचिवमा बलदेव थापालाई नियुक्त गरेको छ । बैंकले नेप्सेमा मार्फत एक सूचना प्रकाशित गर्दै सचिव नियुक्त गरेको जनाएको हो । असार ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सचिव पारस राज कंडेलको जिम्मेवारी हेरफेर गरी वरिष्ठ प्रबन्धक पदमा कार्यरत बलदेव थापालाई असार ७ गतेदेखि