काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरूका लागि कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो। बैंकले बोनस सेयर अन्तर्गत आफ्ना सेयरधनीलाई ७० कराेड