२५ भदौ २०८३, बिहिबार

बैंक

खुद ब्याज आम्दानी बढे पनि खुम्चियाे कृषि विकास बैंककाे नाफा, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंककाे नाफा ९६.९९ प्रतिशतले घटेकाे छ । चालु आर्थिक वर्षको पहिलाे त्रैमासमा ५७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणले देखाएको छ। गत आर्थिक वर्षको तीन महीनामाअसाेज मसान्तसम्म बैंकले १९ करोड ९ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएकाे