काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी मागेको हो । बैंकले एक सूचना प्रकाशित गर्दे सिनियर अफिसर र अफिसर पदमा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता पर्यावरण विज्ञान तथा पर्यावरण ईन्जिनियरिङ्मा २.७५ जिपीए ल्याई स्नाकोत्तर उत्तिर्ण गरेको कर्मचारी