२१ कार्तिक २०८३, शनिबार

बैंक

वाणिज्य बैंकको चुक्ता पूँजी साढे ३ खर्ब नाघ्यो, ग्लोबललाई एडिबीएलले पछ्याउँदै, प्राइम २ र नबिल ४ स्थान उक्लियो

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०७८–७९ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा वाणिज्य बैंकहरूको चुक्ता पूँजी बढेको छ । यसपटक एनआईसी एशिया बैंकबाहेक सबै बैंकको चुक्ता पूँजी बढेको हो ।  समग्रमा वाणिज्य बैंकको चुक्ता पूँजी १३.६५ प्रतिशत बढेर ३