काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न वाणिज्य बैंकहरुको बोनस शेयर सूचीकृत भएको छ । हालसम्म १४ वटा वाणिज्य बैंकहरुको गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । विभिन्न १४ वटा वाणिज्य बैंकहरुको २० करोड ७ लाख २५ हजार ८५२.१७३५ कित्ता बोनस शेयर