२४ भदौ २०८३, बुधबार

बैंक

सिटिजन्स बैंकद्वारा १५ औं वार्षिकोत्सवमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, बृद्धाश्रम र अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । सर्वसाधारणलाई भरपर्दो एवं गुणस्तरिय बैंकिङ्ग सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत कुल ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । आउँदै गरेको