काठमाडौं । आईतवार डेभलपमेण्ट वैंकर्स एसोसियनको गण्डकी प्रदेश च्याप्टर अन्र्तगत गण्डकी प्रदेश विकास वैंक फोरमको गठन भएको छ । डेभलपमेण्ट वैंकर्स एसोसियसनका कार्यसमिति सदस्य तथा ग्रीन डेभलपमेण्ट वैंक लि.का प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको प्रमुख आतित्यथामा सम्पन्न भएको उक्त भेलाले गरिमा विकास वैंकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारीलाई