काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेप संकलन बढाउन ब्याज बढाएपनि निक्षेप संकलन खासै बढेको छैन् । फागुन महिनामा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाएपनि निक्षेप संकलनमा बृद्धि भएको देखिदैन् । फागुन २ सातामा वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन् । यसअघि माघ मसान्तसम्ममा ४३ खर्ब ११ अर्ब रुपैयाँ