२१ कार्तिक २०८३, शनिबार

बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६६१ प्रतिशत बोनस शेयर हितग्राहीको खातामा पठाउने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १२.६६१ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही डिम्याट खातामा जम्मा गरिदिएको छ। बैंकले मंसिर ५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा पठाउन लागेको हो। हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिक गराई खाताको विवरण उपलब्ध गराउन बैंकले अनुरोध गरेको छ। मंसिर १७