बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

सिटिजन्स बैंकका ग्राहकका लागि ‘क्लब टेनएक्स’मा २० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौं स्थित क्लब टेनएक्सबीच विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्लबमा २० प्रतिशत आकर्षक छुट पाउनेछन् । किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै