बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

सिटिजन्स बैंक र लोमस डिजिटलबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र उत्तरढोका, काठमाडौँ स्थित लोमस डिजिटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त पत्रमा हस्ताक्षर भए पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकलाई व्हर्लपूल उत्पादनहरू-भान्सा सहायता उत्पादनमा आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका