काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो अवधिसम्म बैंकको नाफा १४.८० प्रतिशतले बढेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैनाले १ अर्ब ४३ करोड ९४ लाख खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज