काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराईज बैंककाे नाफा २.४८ प्रतिशतले बढेकाे छ। बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले नाै महिनामा १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत आवको सोही अवधिको तुलनामा ४ करोड