काठमाडौं । नेपालको बैंकिङ क्षेत्रले निक्षेप संकलनमा नयाँ उचाइ चुमेको छ । पछिल्लो ९ महिनाको तथ्यांकलाई हेर्दा सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको विश्वास बैंकहरूमा अझ प्रगाढ देखिएको छ । २०८२ साल असार मसान्तको तुलनामा चैत मसान्तसम्म आइपुग्दा २० वटा वाणिज्य बैंकहरूको कुल निक्षेप ९.१४ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार २०८२